बुधवार देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा पानी पर्ने
२०७९ असार २२ गते बुधबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधवार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधवार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस