• Punjibad
  • मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने 


    काठमाडौं ३२ असार
    मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (गाभ्ने) गर्ने भएको छ । दुवै कम्पनीको गाभ्ने–गाभिने प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछ । 

    दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा राखेका छन् । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार