• Punjibad
  • सुनको मूल्य बढ्याे, हेर्नुहाेस् कति पुग्याे?


    आज साेमवार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस