सुनचाँदीको मूल्य कति?
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ९५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजारमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस