• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार


    काठमाडौं, १३ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    १५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । 

    ६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस