• Punjibad
  • शिवम् सिमेन्ट्सको लाभांश घोषणा


    काठमाडौं, २९ मंसिर । शिवम् सिमेन्ट्सले लगानीकर्तालाई आर्थिक बर्ष ०७८/०७९ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ।

    कम्पनीको बुधबार बसेको सञ्चालक समिति १०८औं बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको पुस २९ गते साधारणसभा हुने भएकोले सोही दिन प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।   

    चुक्ता पूँजी चार अर्ब चालिस करोडको करसहित १०.५३ प्रतिशतको दरले नगद लाभांश दिने घोषणा गरेको हो ।

    साथै, कम्पनीको पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् भने कम्पनीले पुस २० गते सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछ । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस