मुल्य बृद्धीको विरोधमा विद्यार्थीको आन्दोलनमा झडप (फाेटाेफिचर)
मुल्य बृद्धीको विरोधमा विद्यार्थीले गरेको आन्दोलनमा झडप भएको छ । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले गरेको आन्दोलनमा झडप भएको हो । झडप भए पछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज संगै पाँच सेल अस्रु ग्यास प्रहार गरेको छ । झडपमा केहि विद्यार्थी घाइते भएका छन्। सरकारले आईतबार एकै पटक पदार्थमा भारी मुल्य वृद्धी गरेको यसको चौतर्फी विरोध जारी छ । मूल्यवृद्धिको विभिन्न सरोकारवाला पक्षले विरोध र आक्रोश जनाएका छन् ।
उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।



क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस