• Punjibad
  • हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक


    काठमाडौं, ३१ असार

    हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

    उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

    नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार