सुनको मूल्य बढ्याे
मंगलबार सुन-चाँदीको मूल्य बढेकाे छ।
अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो।

क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस