फेरि बढ्यो हवाई भाडा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए सँगै हवाई भाडा पनि वृद्धि गरिएको हो । अब हवाई भाडा वृद्धि सँगै काठमाडौँ बाट माउन्टेनको भाडा १४ हजार ७२० रुपैयाँमा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौँ बाट झापाको भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।

क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस