• Punjibad
  • विदेशी मुद्राको विनिमय दर


    नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ १९पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    क्याटेगोरी : News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस