बिहिवार बजारमा सुनको मूल्य ह्वात्तै घट्याे
आज बिहिवार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रूपैँयाले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस