• Punjibad
  • मौद्रिक नीति : राष्ट्र बैंकलाई तिनुपर्ने ब्याज दर बढ्यो


    काठमाडौं, ६ साउन

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ ।

    सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पु¥याएको छ ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस