• Punjibad
  • मधेस प्रदेश सरकारले चार पाङग्रे सवारी साधान खरिद नगर्ने


    मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ ।

    मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट बिनियोजन बिद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।

    ‘आगमी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।


    क्याटेगोरी : Budget, ProvinceBudget, News

    प्रतिक्रिया दिनुहोस