साेमवार सुनचाँदीको मूल्य कति?
साताको दाेस्राे दिन आज साेमवार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमवार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमवार पनि साेही मुल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि साेमवार १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस