सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । । आज सुनचाँदीको मुल्य बढेको आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ भएको छ ।
क्याटेगोरी : News, CommodityMarket






















प्रतिक्रिया दिनुहोस