• Punjibad
  • सानिमा इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    काठमाडौं, ६ असोज

    सानिमा इक्विटी फन्डको २२५ नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेकाे छ। फन्डले ९ असोजमा बुक क्लोज गर्दैछ । 

    तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यसआधारमा फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।


    क्याटेगोरी : News, Banking/finance

    प्रतिक्रिया दिनुहोस