• Punjibad
  • विदेशी मुद्राको विनिमय दर


    नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यसै गरी अमेरिकी डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा तथा युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्री दर १२५ रुपैयाँ ८९ पैसा रहेको छ ।

    त्यस्तै पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा, स्वीस फ्रेंक एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४० पैसा र बिक्री दर ८४ रुपैयाँ ७९ पैसा रहेको छ ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस