• Punjibad
  • प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो


    काठमाडौ, २६ असोज
      प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस