• Punjibad
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


    काठमाडौं, १६ कार्तिक
    नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२  ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस