यस्तो छ आज सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुन आज ९५ हजार ४ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९४ सय हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
क्याटेगोरी : News, CommodityMarket






















प्रतिक्रिया दिनुहोस